Monday, 11 May 2015

यौनसम्पर्कका क्रममा यसकारण महिलाहरुले आवाज निकाल्छन्


काठमाण्डु– आपसमा यौन सम्पर्क गर्दा महिलाले छुट्टै आवाज
निकाल्छन् । आवाज त निकाल्छन् तर किन निकाल्छन् त यस्तो
आवाज यो सबैका लागि रोचक विषय हुन सक्छ । यसबारेमा
केही वैज्ञानिकले आवाज निकाल्नु नाटकमात्र हो
भनेका छन् भने केही अनुसन्धानकर्ताहरुले
आननदको अनुभूति हो भनेका छन् । साथै केहीले
सेक्सको समयमा महिला अचेत अवस्थामा पुग्ने भएकाले यस्तो
आवाज निकाल्ने जनाएका छन् । तर यसबारे पछिल्लो अनुसन्धानबाट
निकालिएको निस्कर्ष भने अलि फरक छ । अमेरिकाका गेल ब्रेबर र
कोलिन ए हैँडीले गरेको अनुसन्धानमा अधिकांश
सहभागिहरुले यौज सम्पर्कका क्रममा आवाज निकाल्नु वाहना मात्र
भएको बताएका थिए । सो अनुसन्धानमा सहभागि १८ देखि ४८
वर्षसम्मका ७१ जना महिलालाई सोधिएको ‘तपाई सेक्स गर्दा
आवाज किन निकाल्नु हुन्छ’ भन्ने प्रश्नमा
उनीहरुले यसलाई वाहाना मात्र भएको बताएका थिए ।
प्राय महिलाले सेक्सकाबेला एस, गो, मोर प्लिज, स्टप, लभ यु,
आउच जस्ता शब्द निकाल्ने गरेको अनुसन्धानले देखाएको छ । सो
अनुसन्धानमा सहभागि अधिकांशले आफ्नो यौन
साथीलाई अधिक मनोरञ्जन दिलाउन आवाज निकाल्ने
गरेको बताएका थिए । साथै केहीले पार्टनरको
आत्मबल बढाउन र केहीले आवाजबाट छुट्दै
आनन्दको महशुस गर्न यसो गर्ने गरेको बताए ।

No comments:

Post a Comment