Tuesday, 23 June 2015

विहे भन्दा पहिला शारीरिक सम्पर्क राख्नु राम्रो हो, मैले दश पटक गरिसके’


दैनिक नेपाल २०७२ असार ८ गते २१:१०
मुम्बई । बलिउडकी हट
अभिनेत्री तनीषा
मुखर्जीले सेक्सका बारेमा खुलेरै आफ्नो धारणा
सार्वजनिक गरेकी छिन् ।
एक अंग्रेजी पत्रिकालाई दिएको अन्तर्वार्तामा
उनले विवाह भन्दा पहिला राखिने शारीरिक
सम्बन्धलाई गलत भन्न नमिल्ने बताएकी छिन्
। उनले भनेकी छिन्-‘म बुझ्न सक्छु कि यो
हरेक व्यक्तिको आ-आफ्नो चाहना हो । जहासम्म म के
बुझ्छु भने यसमा केही पनि गलत हुँदैन् ।’
तनीषालाई उनकी आमाले यो कुरामा
गलत नहुने भनेर प्रेरणा दिएको खुलाईन् । उनले एउटा
महत्वपूर्ण कुरा पनि खुलाईन् । आफ्नो निजी
यौन जीवनका बारेमा । उनले अहिलेसम्म दश
पटक पुरुषसँग सेक्स सम्बन्ध राखिसकेकी छिन्

तर को सँग शारीरिक सम्बन्ध राखेको भनेर
खुलाईनन् । अभिनेत्री तनीषा
मुखर्जी बलिउडमा अहिले चर्चा कमाउँदै
गरेकी नायिका हुन् । उनको सुन्दर
शरीर जिउडाल देखेर पुरुषहरु भुतुक्कै हुने
गरेका छन् ।
अन्तिममा उनले भनेकी छिन्-‘आफ्नो पार्टनरसँग
विश्वास छ भने शारीरिक सम्बन्ध राख्दा कुनै
गलत हुँदैन्, तर सुरक्षित, विश्वसनीय
हुनुपर्छ ।’ एजेन्सी

No comments:

Post a Comment