Sunday, 5 May 2013

मैले जस्तो तिमिले, रुन नपरोस

मैले जस्तो तिमिले, रुन नपरोस/
आफ़्नै अधर आशुले, धुन नपरोस/

मैले माया तिम्लाइ गर्दा, रोज्यौ पराइ/
म जस्तै तिमि एक्लो ,हुन नपरोस/

आशिर्बाद छ तिम्रो जिबन सधै चम्कियोस/
तिमिलाइ औशि मलाइ, जुन नपरोस/

हेर्दा हेर्दै पराइको, साथ रोजेर गयौ तिमि/
हाम्रो भेट यो जुनिमा, हुन नपरोस/

मैले जस्तो तिमिले,रुन नपरोस/
आफ़्नै अधर आशुले ,धुन नपरोस/

No comments:

Post a Comment