Thursday, 4 September 2014

तपाईको मोबाइलमा ब्याट्री टिक्दैन, यसरी पाउनुहोस् छुटकारा


एजेन्सी ।
के
तपाइँ
आफ्नो स्मार्ट
फोनमा ब्याट्री नटिक्ने
समस्या झेलिरहनुभएको छ ?
यदी यस्तो समस्या छ
भने
अब
तपाइँको समस्या समाधान
हुने
छ ।
अमेरिकाका एक अनुसन्धानकर्ताले
यो समस्याको समाधानका लागि उपाय
निकालेका छन् ।
पर्ड्यु विद्यवविद्यालयको स्कुल अफ
इलेक्ट्रिकल एन्ड कम्युटर
इन्जिनियरिङका प्रोफेसर वाई चार्ली हुले
एक निःशुल्क एपको विकास गराएका छन् ।
जुन एपले
तपाँइको मोबाइलमा ब्याट्री नठिक्ने
समस्याको समाधान गर्ने छ । उसो भए
यो एपले कसरी ब्याट्रीको सुरक्षा गर्दछ त ?
यो एपले गुगल प्लेमा ब्याट्री प्रयोगको रेटिङ
हिसाब गर्दछ ।
फोनमा पहिले नै इन्टलिङ
एप्सको बारेमा जानकारी दिन्छ र कुन
एप्सको बन्द गर्नुपर्ने
बेला भएको जानकारी समेत दिन्छ ।
साथै गुगल प्लेमा एपको सर्च गर्दा कुन एप
चलाउँदा बढी ब्याट्री खपत हुन्छ भन्ने
जानकारी पहिले नै दिने गर्दछ ।
यती जानकारी भएपछि भएनत
ब्याट्री नटिक्ने समस्याको समाधान ।

No comments:

Post a Comment