Sunday, 5 May 2013

दीनबन्धु रेग्मी

साथी हरु म तपाई हरु को लागि
मेरो आफ्नै ब्लग खोलेको छु हजुर
हरु ले मलाई सहयोग गर्नु होला
म यो ब्लग मा कथा कविता
गजल सबै कुरा समाबेश  गर्ने छु
तपाई लै कस्तो लाग्छ
मलाई भन्नु होला म तपाई हरु को
आभारी छु हुन त मलाइ ब्लोग को बारेमा तेति जानकारी छैन ।जस्तो यो समाज मा देख्छु तेहि लेख्छु तपाइलाइ कस्तो लाग्छ सुजाब दिनुहोला
यो ब्लोग मा तपाइका रचना भय पठाउनु होला गजल कबिता हरु म यो ब्लोग मा समाबेस गर्ने छु rdeenbandhu@gmail.com मा पठाउनु होला 

दीनबन्धु रेग्मी

No comments:

Post a Comment