बागलुङमा दुई यौन
जोडी समातिए
बागलुङ—अस्वभाविक क्रियाकलापमा संलग्न
भएको आरोपमा प्रहरीले दुई यौन जोडीलाई
पक्राउ गरेको छ । पक्राउ
पर्नेमा आर्थरडाँडाखर्क २ पर्वत स्थायी घर
भएका ३३ वर्षिय दिनेश गुरुङ र नानिकोट ६
कालिकोट स्थायी घर भएका १९ वर्षिय
योगेश शाहीको जोडि पक्राउ परेको प्रहरीले
जनाएको छ । सोमवार राती बागलुङ
वजारको विभिन्न सार्वजानिक
स्थानमा चेकजाँचको क्रममा अस्वभाविक
क्रियाकलाप गरेको देखेपछि पक्राउ गरेर
सार्वजानिक
मुद्धा दर्ता गरीएको प्रहरी कार्यालय
बागलुङले जनाएको छ । उनीहरुलाई थप
अनुसन्धानका लागि ७ दिनको म्याद
थपि अनुसन्धान थालिएको प्रहरीले
जनाएको छ ।
No comments:
Post a Comment